राजनीति

बाराको जितपुर सिमरा उपमहानगरमा एमालेले मार्यो बाजी

बाराको जितपुर सिमरा उपमहानगरमा एमालेले मार्यो बाजी


बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका कृष्ण पौडेल विजयी भएका छन् । १४८६५ मत ल्याई विजयी भएका उनका निकटतम प्रतिद्वन्द्न्दी कांग्रेसका कृष्णव्रत सिंहले १२०४३ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकै सरस्वती चौधरीले जित हात पारिन्। उनले १४ हजार ४५९ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसकी निरु रायमाझीले १२ हजार ४६५ मत ल्याइन् ।

विशेष