राजनीति

२ नम्बर प्रदेशको एक मात्र महानगरमा फोरमले बाजी मार्यो, उपमेयर कांग्रेसलाई

२ नम्बर प्रदेशको एक मात्र महानगरमा फोरमले बाजी मार्यो, उपमेयर कांग्रेसलाई


प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका बीरगंज महानगरपालिकाको मेयर पदमा संघिय समाजवादी फोरम नेपालका विजय सरावगी र उप मेयरमा नेपाली काग्रेसकी शान्ति कार्की विजयी भएका छन् ।
सरावगीले कुल १९,३९३ मत पाए भने निकतटतम प्रतिद्वन्दी नेपाली काग्रेसका अजय कुमार द्विवेदीले १७१९७ मत पाए । यसैगरी उपमेयरमा शान्ति कार्कीले १९६०७ मत प्राप्त गरि बिजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्दी संघिय समाजवादी फोरमकी पिंकी यादवले १८५३० मत प्राप्त गरिन ।

कुन वडामा को विजयी ?
वडा नम्बर १ वडा अध्यक्षमा काँग्रेसका मनोज गुप्ता
वडा नम्बर २ वडा अध्यक्षमा फोरम नेपालका अब्बास मिया
वडा नम्बर ३वडा अध्यक्षमा राजपाका बैजु स्वर्णकार
वडा नम्बर ४वडा अध्यक्षमा काँग्रेसका जगत नारायण साह कानू
वडा नम्बर ५वडा अध्यक्षमा राजपाका प्रदीप चौरसिया
वडा नम्बर ६वडा अध्यक्षमा काँग्रेसका ध्रुब नेपाल
वडा नम्बर ७वडा अध्यक्षमा फोरम नेपालका बसन्त भक्कड
वडा नम्बर ८ वडा अध्यक्षमा एमालेका राजकिशोर गुप्ता
वडा नम्बर ९वडा अध्यक्षमा फोरम नेपालका मनोज कलवार
वडा नम्बर १०वडा अध्यक्षमा काँग्रेसका राम नगीना प्रसाद कानु
वडा नम्बर ११वडा अध्यक्षमा एमालेका प्रधुमन सेढाई
वडा नम्बर १२वडा अध्यक्षमा फोरम नेपालका राम दरश कुशवाहा
वडा नम्बर १३वडा अध्यक्षमा फोरम नेपालका तुफान अंसारी
वडा नम्बर १४वडा अध्यक्षमा फोरम नेपालका भरत प्र।कु्र्मी
वडा नम्बर १५वडा अध्यक्षमा काँग्रेसका गजेन्द्र पटेल
वडा नम्बर १६वडा अध्यक्षमा फोरम नेपालका श्याम बाबु चौरसीया
वडा नम्बर १७वडा अध्यक्षमा फोरम नेपालका शिवरानी देवी यादव
वडा नम्बर १८वडा अध्यक्षमा काँग्रेसका ब्रह्मदेव राउत कु्र्मी
वडा नम्बर १९वडा अध्यक्षमा लोकतान्त्रिक फोरमका संतोष तिवारी
वडा नम्बर २०वडा अध्यक्षमा माओवादी केन्द्रका पारस यादव
वडा नम्बर २१वडा अध्यक्षमा काँग्रेसका हबीब मियाँ
वडा नम्बर २२वडा अध्यक्षमा फोरम नेपालका ग्यासुदिन मियाँ
वडा नम्बर २३ वडा अध्यक्षमा एमालेका अवध किशोर कुशवाहा
वडा नम्बर २४ वडा अध्यक्षमा काँग्रेसका दशरथ पटेल
वडा नम्बर २५वडा अध्यक्षमा फोरम नेपालको विसराज राउत कुर्मी
वडा नम्बर २६वडा अध्यक्षमा काँग्रेसका शम्भु मिस्र
वडा नम्बर २७ वडा अध्यक्षमा एमालेका प्रदिप यादव
वडा नम्बर २८वडा अध्यक्षमा फोरम नेपालकी गिरजा देवी कुर्मिन
वडा नम्बर २९वडा अध्यक्षमा फोरम नेपालका धर्मेन्द्र चौधरी
वडा नम्बर ३० वडा अध्यक्षमा एमालेका अमानत अन्सारी
वडा नम्बर ३१वडा अध्यक्षमा काँग्रेसका चुमन चौधरी
वडा नम्बर ३२वडा अध्यक्षमा राजपाका रियाजÞ अहमद

पर्सा जिल्लाको १४ स्थानिय तहको परिणाम सावैजनिक भए संगै पर्सामा कांग्रेसले ३, माओबादी केन्द्रले ३ र फोरम नेपालले ४ स्थानमा जित हासिल गरेको छ । एमाले र नेपाली जनता दलले २÷२ स्थानिय तहमा जित हात पारेका छन ।

 

विशेष