विचित्र विश्व

लुगा लगाउनै बिर्सिएर एरपोर्ट पुगेपछि...

लुगा लगाउनै बिर्सिएर एरपोर्ट पुगेपछि...

एजेन्सी । अफ्रिकी देश मालावीको एरपोर्टमा एक साता एउटा रोचक घटना भयो ।

एरपोर्टमा एक व्यक्ति पेन्टीमात्र लगाएर देखा परे । उनका साथमा केही थान सुटकेश पनि थिए ।यसरी पेन्टी मात्रै लगाएर एरपोर्ट पुग्ने व्यक्ति हुन ग्र्रेग बनटाइन । मलावीबाट दक्षिण अफ्रिकको जोहानसबर्गमा जानका लाति उनी त्यस्तो पहिरन लगाएर एरपोर्ट पुगेका थिए ।

विमानस्थलका सुरक्षाकर्मीले उनलाई विमानमा यात्रा गर्न आउनुको कारण सोधे । जवाफमा उनले आफूले लुगा लगाउन विर्सिएको बताए ।

विशेष