कला साहित्य

गजल

प्रदिप दाहाल

गजल

नजिक भए नी पराइ जस्तो – साथी अनौठो
स्वार्थता मा रम्ने मानव –जाती अनौठो

इमान्दार त छैनन् कोही इमान बेचि सके
मत्लवी मा हीड्ने बिश्वास – घाति अनौठो

मानव भन्दा विवेकशील त पशु हुन्छ बरु
एक रुपता मा कमीलाको –ताँती अनौठो

एकै नाश ले चल्छ समय समानताको आधार मा
शुर्य लाइ नी लुकउने – राती अनौठो

अन्धकार मा बसेर ज्योति फैलउने
प्रकाश छर्ने तेल र दीयो – बाती अनौठो

विशेष