राजनीति

शेखर कोइरालाद्वारा संसदीय सतितिमा नबस्ने घोषणा

शेखर कोइरालाद्वारा संसदीय सतितिमा नबस्ने घोषणा

काठमाडाैं । नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले संसदीय सतितिमा नबस्ने घोषणा गरेका छन् । शुक्रबार बालुवाटारमा बसेको कांग्रेसको बैठकमा बोल्दै नेता कोइरालाले आफू समितिमा नबस्ने बताएका हुन् ।

केन्द्रीय कायस्समितिको बैठकमा रामचन्द्र पौडेल पक्षीय नेताहरुले संसदीय समिति र कार्यसम्पादन समिति भंग गर्न माग गरेका थिए । उनीहरूले विधान विपरित भएको भन्दै समिति भंग गर्न माग गरेका हुन् । 

विहीबारबाट सुरू भएकाे कांग्रेस बैठकमा अाज शुक्रबार पनि नेताहरू बाेल्ने क्रम जारी छ । 

 र याे पनि

काँग्रेस बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी 

विशेष