राजनीति

विद्यार्थीको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षप

विद्यार्थीको विरोध प्रदर्शनमा प्रहरीको हस्तक्षप

काठमाडौं । पेट्रोलिम पदार्थको मूल्यवृद्धिको विरोधमा एमालेको भातृ संगठन अनेरास्वीयूले गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षप गरेको छ ।

सरकारलाई दवाव दिन अनेरास्वीयू केन्द्रीय कमिटिलेराजधानीको रत्नपार्कमा मंगलबार दिउँसो शव यात्रासहितको जुलुस गरेको थियो । प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि विरोध प्रदर्शनलाई तितरवितर पार्न प्रहरीले २ सेल अश्रू ग्यास प्रहार गरेको छ ।

anerasobeu

विशेष