राजनीति

यी हुन् माओवादीबाट राष्ट्रिय सभाका लागि छानिएका १४ उम्मेदवार

यी हुन् माओवादीबाट राष्ट्रिय सभाका लागि छानिएका १४ उम्मेदवार


काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरु
प्रदेश नं १
बीना पोखरेल 
प्रदेश नं २
२ शशिकला दाहाल
३ टुङ्गो लगाउन बाँकी
प्रदेश नं ३
४ रामबहादुर थापा ‘बादल’
५ गंगा पराजुली महिला
प्रदेश नं ४
६ दीनानाथ शर्मा खुल्ला
९७० खीमकुमार बि क
प्रदेश नं। ५
८ राजकुमार कुंवर
९ चन्द्र बहादुर खड्का
प्रदेश नं ६
१० जीवन बुढा
११ युटुल लामा
१२ कालीबहादुर मल्ल
प्रदेश नं ७
१३ लालिराम लोहार
१४ हरिराम चौधरी

विशेष