राजनीति

नारायणकाजीले भने कांग्रेसका लोकतन्त्रवादी खोइ ?

नारायणकाजीले भने कांग्रेसका लोकतन्त्रवादी खोइ ?


काठमाडौं । हालै सरकारले गरेको निर्णर्य विरुद्ध माओवादी नेता नारायणकाजी श्रेष्ठ असन्तुष्ट बनेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत सरकारको कडा अलोचना गरेका छन् ।

उनले भनेका छन् । देउवा सरकारले हालै गरेका मुलुकलाई दिर्घकालिन असर पार्ने निर्णयहरुले लोकतन्त्रको हदै उपहास गर्यो । सरकारले बजेटमा समाबेश नगरी गर्नै नमिल्ने र नयाँ जनादेश आईसकेपछिको काम चलाउ सरकारले गर्नै नमिल्ने निर्णय मात्र गरेन, आर्थिक अराजकता र सङ्गकटमा देशलाई धकेल्यो । नेका का लोकतन्त्रबादी खोइ ?

विशेष