राजनीति

पार्टी एकीकरणको बहस चर्किएका बेला माओवादी केन्द्रले बोलायो बैठक

पार्टी एकीकरणको बहस चर्किएका बेला माओवादी केन्द्रले बोलायो बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ ।

मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकतालगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय बैठक आह्वान गरिएको हो । नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरणको बहस चर्किएका बेला अध्यक्ष पुष्पकमल दाहालले बैठक आह्वान गरेका हुन् ।

अध्यक्ष दाहालको निवास खुमलटारमा बस्ने बैठकमा सरकार गठनलगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।

विशेष