राजनीति

रवीन्द्र मिश्रलाई पराजित गरेका प्रकाशमानकाे चुनावी खर्च कति ?

रवीन्द्र मिश्रलाई पराजित गरेका प्रकाशमानकाे चुनावी खर्च कति ?

काठमाडाैं । नेपाली कांग्रसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा रवीन्द्र मिश्रलाई पराजित गर्दै विजयी बनेका उम्मेदवार प्रकाशमान सिंहले निर्वाचन खर्च बुझाएका छन् । बुधबार उनले १७ लाख ३० हजार ५ सय रुपैयाँ बराबरको निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका हुन्।

उनले आयोगले तोकेकोभन्दा कम निर्वाचनमा खर्च गरेका छन्।निर्वाचन आयोगले प्रतिनिधिसभाका उम्मेदवारका लागि २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।

विशेष