रोजगार

दुग्ध विकास संस्थानमा जागिर खुल्याे

दुग्ध विकास संस्थानमा जागिर खुल्याे

काठमाडाैं । दुग्ध विकास संस्थानमा जागिर खुलेको छ । संस्थानले ३६ जना सहायक, अधिकृत तथा प्राविधिक कर्मचारीको माग गरेको हो ।

एसएलसीभन्दा माथि योग्यता भएका भएका आवेदन दिन सक्ने छन् ।

विशेष