राजनीति

वरिष्ठ पत्रकारकाे घाेषणा: केसीसँगै म पनि जेल जान तयार

वरिष्ठ पत्रकारकाे घाेषणा: केसीसँगै म पनि जेल जान तयार

सर्वाेच्च अदालतले डा गोविन्द केसीविरुद्ध पक्राउ आदेश जारी गरेसँगै वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेष्क नरेन्द्र जंग पिटरले अाफू पनि जेल जान तयार रहेकाे बताएका छन् ।

न्यायाधीश डम्मबरबहादुर शाहीको एकल इजलासले सोमबार साँझ पक्राउ आदेश जारी गरेपछि सर्वाेच्चकाे निर्णयकाे विरूद्धमा पत्रकार नरेन्द्र पिटरले साे कुरा फेसबुक मार्फत बताएका हुन् ।

'प्रा. डा. गाेबिन्द के सि लाई भ्रखर अनसन स्थल बाट नै अदालतकाे अादेश बमाेजिम पक्राउ गरि भ्यानमां हालेर पक्राउ, टेकु लगियाे उहाँ जहाँ रहे पनि अनशन जारि रहने,!!✋ #प्रधानन्याभिस बिरुद्द लडांई!

....सुँनी । उहाँले भनेकाे अदालत भ्रस्ट छ, अझ म भन्छु.... भ्रषटचारकाे सिन्डकेट नै चलेकाे छ । त्यही सिन्डकेटबाट धेरैकाे सार्वजनिक जीवन ध्वस्त गरिएकाे छ र ठेक्कापट्टामा न्यायको सुकृबिकृ हुन्छ भने अाम जनमानसको धारणाा छ । डा. केसीले अदालतप्रति उठाएका बिषय गम्भीर छन् । भर्खरै भारतमा कल्लकत्ता हाइकोर्र्टका चीफ जस्टिस सी एस कर्णनले यही भने । पहिलोपटक उनी बहालवाला न्यायाधिस गिरफतार परेर ६ महिनापछि रिहाइ भए । डा. केसीले नेपालमा हिम्मत गरे । उनका अनुयायीमा स्वच्छाले याे सर्वाे्च्चकाे फैसला नभै गोपाल पराजुलीको निजी निर्णायको विराेध गरेर जेल जाँन तयार हाैँ, तयार हुँनेमा म अाफूलार्इ घोषणा गर्छु ।'

narendra jung peter dr.kc

विशेष