वरिष्ठ पत्रकारकाे घाेषणा: केसीसँगै म पनि जेल जान तयार
सर्वाेच्च अदालतले डा गोविन्द केसीविरुद्ध पक्राउ आदेश जारी गरेसँगै वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेष्क नरेन्द्र जंग पिटरले अाफू पनि जेल जान तयार रहेकाे बताएका छन् ।
न्यायाधीश डम्मबरबहादुर शाहीको एकल इजलासले सोमबार साँझ पक्राउ आदेश जारी गरेपछि सर्वाेच्चकाे निर्णयकाे विरूद्धमा पत्रकार नरेन्द्र पिटरले साे कुरा फेसबुक मार्फत बताएका हुन् ।
narendra jung peter dr.kc'प्रा. डा. गाेबिन्द के सि लाई भ्रखर अनसन स्थल बाट नै अदालतकाे अादेश बमाेजिम पक्राउ गरि भ्यानमां हालेर पक्राउ, टेकु लगियाे उहाँ जहाँ रहे पनि अनशन जारि रहने,!! #प्रधानन्याभिस बिरुद्द लडांई!
....सुँनी । उहाँले भनेकाे अदालत भ्रस्ट छ, अझ म भन्छु.... भ्रषटचारकाे सिन्डकेट नै चलेकाे छ । त्यही सिन्डकेटबाट धेरैकाे सार्वजनिक जीवन ध्वस्त गरिएकाे छ र ठेक्कापट्टामा न्यायको सुकृबिकृ हुन्छ भने अाम जनमानसको धारणाा छ । डा. केसीले अदालतप्रति उठाएका बिषय गम्भीर छन् । भर्खरै भारतमा कल्लकत्ता हाइकोर्र्टका चीफ जस्टिस सी एस कर्णनले यही भने । पहिलोपटक उनी बहालवाला न्यायाधिस गिरफतार परेर ६ महिनापछि रिहाइ भए । डा. केसीले नेपालमा हिम्मत गरे । उनका अनुयायीमा स्वच्छाले याे सर्वाे्च्चकाे फैसला नभै गोपाल पराजुलीको निजी निर्णायको विराेध गरेर जेल जाँन तयार हाैँ, तयार हुँनेमा म अाफूलार्इ घोषणा गर्छु ।'