मुख्य समाचार राजनीति

जनताले गुणस्तरीय खानेपानी पाउनुपर्छः सभामुख महरा

जनताले गुणस्तरीय खानेपानी पाउनुपर्छः सभामुख महरा

तुलसीपुर । सभामुख कृष्णबहादुर महराले खानेपानी संस्थाले जनतालाई स्वच्छ र गुणस्तरीय खानेपानी वितरण गर्नुपर्ने बताएका छन् ।

 

 

अमृतपुर खानेपानी तथा उपभोक्ता तथा सरसफाइ संस्थाको १२औं वार्षिक साधारणसभा तथा रजतजयन्ती कार्यक्रमलाई शनिबार संबोधन गर्दै सभामुख महराले खानेपानी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता जनताले पाउनुपर्ने बताए। 

 

 

‘सरकारले ‘एक घर, एक धारा’को नीतिलाई अगाडि सारेको छ, सोही नीतिअनुरुप घर घरमा खानेपानी पु¥याउनेतर्फ खानेपानी संस्था लाग्नुपर्छ’, सभामुख महराले भने । उनले अमृतपुर खानेपानीले अगाडि सारेको सहलगानी कोष स्वीकृत भएकोसमेत बताए। 
 

सभामुख कृष्णबहादुर महरा खानेपानी संस्था

विशेष