राजनीति प्रदेश ७

तरुण दलद्धारा बिरामीलाई फलफुल वितरण

तरुण दलद्धारा बिरामीलाई फलफुल वितरण

धनगढी । आफ्नो ६५औं स्थापना दिवसशको अवसरमा नेपाल तरुण दल कैलालीले सेती अञ्चल अस्पताल धनगढीको परिसर सरसफाई गर्नुका साथै त्यहाँ रहेका बिरामीलाई शनिवार फलफल वितरण गरेको छ ।

 

 

तरुण दलले जिल्लाभरी नै रचनात्मक कार्यक्रम गरेकोसमेत तरुणका नेता अमृत बिसीले बताए । सरसफाई तथा फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेस कैलालीका सभापती नरनारायण शाह ‘मनु’, प्रदेशसभा सांसद डिल्लीराज पन्त, टेकबहादुर रैका, दिब्यश्वरी शाह, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, जिल्ला संगठन बिभाग प्रमुख शेरबहादुर देउवालगायत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । 

 

 

कार्यक्रममा कांग्रेस कैलालीका सभापति शाहले यस्ता सकारात्मक कार्य आगामी दिनमा पनि गर्नुपर्नेमा जोड दिए । 

नेपाल तरुण दल कैलाली

विशेष