मुख्य समाचार राजनीति

अर्थमन्त्री डा. खतिवडा इण्डोनेशिया प्रस्थान

अर्थमन्त्री डा. खतिवडा इण्डोनेशिया प्रस्थान

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा इण्डोनेशिया प्रस्थान गरेका छन् । उनी यही असोज २६ देखि २८ गतेसम्म इण्डोनेशियाको बालीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन त्यस तर्फ प्रस्थान गरेका हुन् । 

 

 

 

अर्थमन्त्री खतिवडा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् । उनी यही असोज २८ गते स्वदेश फर्कने छन् । अर्थमन्त्रीको यो भ्रमणलाई मन्त्रिपरिषद्को भदौ १७ गतेको बैठकले अनुमोदन गरेको थियो । 

अर्थमन्त्री डा. युवराज खतिवडा इण्डोनेशिया

विशेष