मुख्य समाचार राजनीति

चुनावमा गरेका वाचा भुलेका छैनौः उपनेता नेम्वाङ

चुनावमा गरेका वाचा भुलेका छैनौः उपनेता नेम्वाङ

इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपनेता सुवास नेम्वाङले मुलुक संघीयतामा गएपछि नयाँ ढंगले काम गर्नुपर्दा सरकारको काममा केही ढिलासुस्ती भएको बताएका छन् ।

 

 

सोमबार आयोजित पार्टी जिल्ला कमिटीले आयोजना गरेको चियापान समारोहमा बोल्दै नेम्वाङले भने, ‘पुराना सरकारले भताभुङ्ग बनाएका कामलाई सम्हाल्दैमा बित्दैछ ।’

 

 

उपनेता नेम्वाङले आफूहरुले जे प्रतिबद्धता गरेर चुनावमा मत ल्याएको हो ती प्रतिबद्धतासमेत बिस्तारै पूरा हुँदै गएको बताए । मुलुक सङ्घीयतामा गएसँगै इलाम जिल्लामा रहेका सरकारी कार्यालय अन्य जिल्लामा लैजान नदिन रोक लगाउन आग्रह गरिएको उनको भनार्इ थियो । 

नेपाल कम्युनिस्ट पार्टी उपनेता सुवास नेम्वाङ

विशेष