राजनीति

विप्लवको आफ्नै पार्टीमा एक हजार मुद्धा

विप्लवको आफ्नै पार्टीमा एक हजार मुद्धा

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ । 

 

सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेनलगायत रहेका छन् ।

 

तीमध्ये ८ सय मुद्दा टुंग्याइसकिएको उक्त पार्टीले जनाएको छ । नेपाल समाचारपत्रबाट 

विप्लव नेकपा नेत्र विक्रम चन्द

विशेष