राजनीति

राष्ट्रपतिलाई बदनाम गर्न खोजियोः मन्त्री बास्कोटा

राष्ट्रपतिलाई बदनाम गर्न खोजियोः मन्त्री बास्कोटा

काठमाडौं । गाडी खरिद र कार्यालय व्यवस्थापनको विषयलाई दिएर राष्ट्रपतिलाई बदनाम गर्न खोजिएको भन्दै सरकारले आपत्ति जनाएको छ । 

 

 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले नियोजित एंव भ्रामक समाचार सम्प्रेषण गरेर राष्ट्रपति र उपराष्ट्रपतिलाई बदनाम गर्न खोजिएको आरोप लगाए । अन्नपूर्ण पोस्ट्बा

गोकुल बास्कोटा राष्ट्रपति

विशेष