मुख्य समाचार राजनीति

कांग्रेस बैठकमा विधान मस्यौदा पेश

कांग्रेस बैठकमा विधान मस्यौदा पेश

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको विधान मस्यौदा पेश भएको छ ।

 

 

आइतबार बसेको बैठकमा महामन्त्री तथा विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले विधानको मस्यौदा पेश गरेका हुन् । 


समितिमा सहमति नजुटेपछि महामन्त्री खड्काले फरक मतसहितको विधानको मस्यौदा केन्द्रीय कार्यसमितिमा पेस गरेको बताइएको छ । विधान मस्यौदामाथि यही मंसिर १३ गतेदेखि छलफल हुने कांग्रेसले जनाएको छ । 


पदाधिकारी र संसदीय समितिको संख्या र चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यतालगायत केही विषयका बारेमा मस्यौदा समितिमा फरक–फरक धारणा देखिएको छ । 

 

 

मस्यौदा समितिमा सहमति नजुटेका विषयहरु पदाधिकारी र संसदीय समितिको संख्या र चयन प्रक्रिया, अनुशासन समिति, पार्टीको सदस्यतालगायत केही विषयका बारेमा मस्यौदा समितिमा फरक–फरक धारणा देखिएको छ । 

विशेष