राजनीति

राप्रपाको सहायक प्रवक्तामा श्रेष्ठ

राप्रपाको सहायक प्रवक्तामा श्रेष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सहायक प्रवक्ताको जिम्मेवारी मोहन श्रेष्ठलाई दिइएको छ।

श्रेष्ठ यसअघि राप्रपाको प्रचार विभाग प्रमुखको रुपमा रहेका थिए।

अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम सहायक प्रवक्तामा श्रेष्ठलाई मनोनयन गरेका हुन्।
 

विशेष