मुख्य समाचार राजनीति

कांग्रेसको कार्यसमिति बैठक मंगलबार

कांग्रेसको कार्यसमिति बैठक मंगलबार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २० गते मंगलबार बस्ने भएको छ । 

 

 

पार्टीले आइतबार प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ । बैठकमा विभिन्न  विषयमा छलफल  हुने बताइएको छ । 

नेपाली काँग्रेस कांग्रेस केन्द्रीय कार्यसमिति

विशेष