मुख्य समाचार देश

टेलिकमको सेवा अवरुद्ध, अलमलमा सेवाग्राही

टेलिकमको सेवा अवरुद्ध, अलमलमा सेवाग्राही

 काठमाडौं । नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या देखिएको छ । टेलिकमको जीएसएम, ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएको हो ।

यसैबीच सर्वसाधरण भने टेलिकमको समस्या भन्दा पनि आफनो मोबाइल तथा टेलिफोन सेटको कारण टेलिफोन नलागेको हो कि भन्ने अनुमान गर्दै अलमलमा परेका छन् भने लाखौं सेवाग्राही प्रभावित भएका छन् ।

 

यसअघि पनि टेलिकमको सेवाअवरुद्धको समस्या सेवाग्राहीले भोग्दै आएका छन् भो यो समस्या पछिल्लो दिनमा बढेको छ । 
यसैबीच टेलिकमले भने नेटवर्कमा समस्या देखिएको बताएको छ । टेलिकम हाल नेतृत्वविहीन छ । 


 

विशेष