राजनीति

उद्योगमन्त्री मातृका यादव अस्पताल भर्ना

उद्योगमन्त्री मातृका यादव अस्पताल भर्ना

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव अस्पताल भर्ना भएका छन् ।टाउको अत्यधिक दुख्ने समस्या देखिएपछि उनी गएराति नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

युरिक एसिडका कारण जिउ दुख्ने समस्या पनि उनमा देखिएको अस्पतालले जनाएको छ ।

विशेष