अभिलेख

माछापुच्छ्रे बैंकको नेपालकै उत्कृष्ट स्मार्ट बचत खाता : ग्राहक सुविधैसुविधा

माछापुच्छ्रे बैंकको नेपालकै उत्कृष्ट स्मार्ट बचत खाता : ग्राहक सुविधैसुविधा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आकर्षक सुविधासहितको स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले नेपालकै उत्कृष्ट बचत खाताका साथमा स्मार्ट सुविधासहितको बचत खाता सञ्चालनमा ल्याएको हो । 

बैंकले उक्त खाता सञ्चानमा ल्याएसँगै ग्राहकहरूले विभिन्न स्मार्ट सुविधाहरू निःशुल्क रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकले स्मार्ट बचत खातामा न्यूनतम ५ हजार बचत गरी ६ प्रतिशत ब्याज प्राप्त गर्नुका साथै स्वास्थ्य र दुर्घटना बिमाका सुविधाहरू पनि प्राप्त गर्न सक्ने छन् ।

नेपालकै उत्कृष्ट बचत खाता

उच्चतम ब्याजदर (७%)

स्वास्थ्य र दुर्घटना बीमाका सुविधाहरू

पाँच हजार रुपैयाँ न्यूनतम मौज्दात


खातामा रहेका विशेषताहरू :

बैंकका स्मार्ट सुविधाअन्तर्गत ग्राहकले ५० हजार वा खातामा रहेको मासिक औसत मौज्दातको ५ गुणासम्मको (जुन कम हुन्छ) दुर्घटना बिमा, एक लाख रुपैयाँसम्मको अस्पताल भर्ना खर्च, पाचहजारसम्मको औषधी खर्च प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

इन्टरनेट बैकिङ, एमबिएल मोबाइल मनी, डिम्याट खाता, मेरो शेयर, सि–आश्वा, अन्तरशाखा कारोबार, डेबिट कार्ड, क्रेडिट कार्डसम्मका निःशुल्क सुविधा रहेको बैंकले जनाएको छ। त्यस्तै लकर सुबिधामा समेत ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेलगायतका सुविधाहरू प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बैंक नै नगई इलेक्ट्रोनिक माध्यमबाटै बैंक खाता सञ्चालन गर्न ग्राहकलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो ।

 


खातामा रहेका विशेषताहरू :

५० हजार वा खातामा रहेको मासिक औसत मौज्दातको ५ गुणासम्मको (जुन कम हुन्छ) दुर्घटना बीमा

एक लाख रुपैयाँसम्मको अस्पताल भर्ना खर्च

पाचहजार सम्मको औषधी खर्च

निःशुल्क इन्टरनेट बैकिङ सुविधा

निःशुल्क एमबिएल मोबाइल मनी (M3)

निःशुल्क डिम्याट खाता

निःशुल्क मेरो शेयर सुविधा

निःशुल्क सि–आश्वा सुविधा

निःशुल्क अन्तरशाखा कारोबार सुविधा

निःशुल्क डेबिट कार्ड

निःशुल्क क्रेडिट कार्ड


बिमा प्राप्त गर्ने ग्राहक

त्यस्तै बैंकले स्मार्ट बचत खाताको बिमा सुविधाअन्तर्गत तीन जना ग्राहकलाई बिमा रकम भुक्तानी गरिसकेको छ । बिमा सुविधाअन्तर्गत भक्तपुरबाट खाता खोलेकी भक्तपुर निवासी विन्दिना त्यातले ४३ हजार ८८६ रुपैयाँ प्राप्त गरेकी छन् । त्यसैगरी भक्तपुरबाटै खाता खोलेका सिन्धुली निवासी निरज भट्टराईले ६० हजार ४३५ रुपैयाँ प्राप्त गरेका छन् भने गोंगबुबाट खाता खोलेका तनहुँकी इन्दुदेवी अधिकारीले २८ हजार ७२८ प्राप्त गरेको बैंकले जनाएको छ ।  

 


स्मार्ट बचत खाताको बिमा सुविधाअन्तर्गत बिमा रकम भुक्तानी पाएका ग्राहकहरू :

नाम                             स्थानीय          खाता खोलेको शाखा   भुक्तानी गरेको बीमा रकम

१. बिन्दिना त्यात             भक्तपुर          भक्तपुर                   रु. ४३ हजार ८ सय ८६

२. ईन्दु देवी अधिकारी      तनहँ             गोंगबु                      रु. २८ हजार ७ सय २८          

३. निराजन भट्टराई          सिन्धुली          भक्तपुर                   रु. ६० हजार ४ सय ३५

 


बैंक नेटवर्क

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरका साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरू, दुईवटा एक्स्टेन्सन काउन्टरहरूलगायत ३७ शाखारहित बैकिङ सेवासमेत गरी जम्मा १२५ स्थानबाट सेवा प्रदान गर्दै आएको छ । साथै, बैंकको देशभर १०१ वटा एटिएमहरू सञ्चालनमा ल्याएको छ । 

माछापुच्छ्रे बैंक

विशेष