राजनीति

१४ फोटोमा हेर्नुस् पोखरामा पूर्वराजा ज्ञानेन्द्रको ‘क्रेज’

१४ फोटोमा हेर्नुस् पोखरामा पूर्वराजा ज्ञानेन्द्रको ‘क्रेज’

कठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सपरिवार पोखरास्थित मदौरा कुना, शुक्लागण्डकी किनारामा रहेको नरवेदेश्वर महादेवको दर्शन गरेका छन् । आइतबार बिहान उनले नरवेदेश्वर महादेवको दर्शन गरेका हुन् । 

मन्दिरमा पञ्चेबाजासहित पूर्वराजा ज्ञानेन्द्रको भव्य स्वागत गरिएको थियो । गत पुस २ गतेदेखि उनी परिवारसहित निर्मलपोखरीस्थित माउन्टग्लोरी रिसोर्टमा छुट्टी मनाइरहेका छन् ।

पूर्वराजा शाह पत्नी कोमल, राजाका निकटस्थ प्रभुशमशेर राणा पुगेको केही दिनपछि बुहारी हिमानी, छोरी प्रेरणा र नातीनातिनीहरू पनि पोखरा पुगेका थिए ।  


 

 

 

पूर्वराजा ज्ञानेन्द्र

विशेष