मुख्य समाचार राजनीति

नेकपाका सातै प्रदेश कमिटीका सदस्यहरुको नामावली सार्वजनिक 

नेकपाका सातै प्रदेश कमिटीका सदस्यहरुको नामावली सार्वजनिक 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) ले सातै प्रदेश कमिटीका सदस्यरुको नामावली सार्वजनिक गरेको छ । 

 

 

 

यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको नेकपाले गत १२ गते बसेको सचिवालय बैठकले तय गरेको नामावली सार्वजनिक गरेको हो । 

 

 

 

नामावाली सार्वजनिक गरेपनि नेकपाले केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयन गर्न भने बाँकी छ ।  सो विषयलाई पनि आगामी बैठकबाट टुंग्याइने नेकपाको तयारी छ । 


पार्टी एकता भएको लामो समय भए पनि अझै तल्लो तहसम्म एकता हुन सकेको छैन भने पार्टीको स्थायी कमिटीको  बैठक पनि आन्तरिक विवादका कारण पटक–पटक स्थगित हुदै आएको थियो । 

 

 

यस्तै  पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएकोमा पार्टीका नेता तथा कार्यकर्ताले फरक फरक धारणा प्रस्तुत गदै आएका छन् ।

">http://

विशेष