राजनीति अन्तरवार्ता

वाम एकतापछि ‘माओवाद’ रहँदैनः सुरेन्द्र पाण्डे (भिडियो)

अरु केही चाहिँदैन, नेपाल कम्युनिष्ट पार्टी बनाए हुन्छ

वाम एकतापछि ‘माओवाद’ रहँदैनः सुरेन्द्र पाण्डे (भिडियो)

काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अब छिट्टै नेकपा एमालेको नेतृत्वमा केन्द्र सरकार बन्ने बताएका छन् ।

 

 

साथै वाम पार्टी एकताको छलफल पनि तिब रुपमा भएको उनको भनाइ छ । नेपालआजसँग अन्तरवार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।

 

पण्डेले पार्टी एकता सँगसँगै कसले के जिम्मेवारी पाउने बारे पनि छलफल गरिने बताए । बाहिर चर्चा गरे झैँ एमाले र माओवादीबीच विवाद नभएको उनले बताएका छन् ।

 

क्रान्तिकारी रुपान्तरणको लागि पनि वाम एकता आवस्यक रहेको भन्दै उनले दुई पार्टीको एउटै उद्धेश्य रहेको बताए । उनले अहिलेको अवस्थामा माओवादी र एमालेले एउटै काम गरिरहेको बताएका छन् ।

 

एकता प्रक्रियामा धेरै योजना रहेको भन्दै दुई नेताहरुलाई मिलाउनु मात्रै एकता नभएको दावी गरे । कांग्रेसलाई लक्षित गर्दै चुनावको बेला आफ्नो बारेमा भ्रम फैलाइएको उनको भनाइ थियो । वाम एकतापछि सास नै फेर्न नपाइने भन्दै हल्ला फिँजाइएको उनले बताए ।

 

विशेष