एकता संयाेजनअघि एमाले स्थायी समिति बैठक

नेकपा एमाले आकस्मिक रूपमा स्थायी समितिको बैठक बसेको छ ।
दुई बामबीच पार्टी एकता संयोजन समिति बैठक बस्नुअघि बुधबार दिउँसो ललितपुरमा एमाले स्थायी समितिको बैठक चलिरहेको छ ।
बैठकले ओली र प्रचण्डबीच भएको ६ बुँदे सहमतिलाई अनुमोदन गर्नेछ । एमाले स्थायी समिति बैठकअघि ओली र प्रचण्डले ‘वान टु वान’ वार्ता गरेका थिए ।
UML Baithak