सामाजिक सञ्जाल

जव राजेन्द्र महतो बेहुला-बेहुलीका बीचमा झुल्के

जव राजेन्द्र महतो बेहुला-बेहुलीका बीचमा झुल्के

बेहुला तराईका । बेहुली पहाडकी । जोडी केही फरक देखिन्छ । मन मिल्यो । लगनगाठो कसियो । प्रेम र युद्धमा जे कुरा पनि जयाज हुन्छ भन्छन हो रहेछ । यती त ठिकै थियो । बिचैमा राजपा नेता राजेन्द्र महतो टुप्लुक्क आइ पुगे । लाै तनि भनेर एक क्लिक दिइहालियो ।

जिअार पाेखरेलकाे ट्वीटरबाट साभार तस्बिर । 

विशेष