राजनीति

प्रचण्डको जनसम्पर्क कार्यालय चितवनकाे हाकिमचोकमा

प्रचण्डको जनसम्पर्क कार्यालय चितवनकाे हाकिमचोकमा

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका गुनासा, विकास निर्माण र सुशासनसँग सम्बन्धित काम संस्थागत रूपमा अगाडि बढाइने बताएका छन् ।

 

चितवन क्षेत्र नं ३ को सांसद सम्पर्क कार्यालय भरतपुर महानगरपालिका–९ स्थित हाकिमचोकमा आज उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित दाहालले चितवनमा सुशासनसम्बन्धी काम र जनताका दैनिक समस्या समाधान गर्न जनसम्पर्क कार्यालयको भूमिका रहने बताए ।

विशेष