राजनीति मुख्य समाचार

सभामुख र उपसभामुखको लागि प्रदेश नं ४ को निर्वाचन फागुन ३ मा

सभामुख र उपसभामुखको लागि प्रदेश नं ४ को  निर्वाचन फागुन ३ मा

पोखरा । प्रदेश नं ४ को प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुख र उपसभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।

विशेष