राजनीति

गलाउने रणनितिमा दुवै दल

गलाउने रणनितिमा दुवै दल

एमाले–माओवादी एकता एकीकृत पार्टीको मुल नेतृत्वमा पुगेर अड्किएको छ । एमाले अध्यक्ष केपी ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एक–अर्कोलाई गलाउने ‘रणनिति’ मै केन्द्रित हुन थालेपछि एकता प्रक्रिया विलम्ब हुन थालेको हो ।


नेतृत्वका सन्दर्भमा सहमति खोजि गर्न दुई अध्यक्षबीच पटक–पटक छलफल भएपनि निष्कर्ष निस्कन नसक्दा एकता हुने–नहुने संशय देखा पर्न थालेको छ ।
एकीकृत पार्टीको नेतृत्व माओवादीलाई नदिने एमालेको अडान र अध्यक्ष पद नलिई एकतामै नजाने माओवादीको ढिपीका कारण एकता प्रक्रिया अड्किएको हो । यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छापिएको छ ।

विशेष