राजनीति

कारागार अनुगमनपछि गृहमन्त्री बादलले के भने

कारागार अनुगमनपछि गृहमन्त्री बादलले के भने

गृहमन्त्री रामबहादुर थापाले केन्द्रीय कारागार अनुगमन गरेका छन् ।

 

प्रायः मन्त्री बनेपछि करले या रहरले औपचारिकता लागि मात्र अनुगमन गरिन्छ नि भन्ने संचारकर्मीको प्रश्नमा प्रश्नमा उनले औपचारिकता लागि मात्र नअाएकाे साथै विभिन्न संचारमाध्यमबाट कारगारकाे हबिगत सम्बन्धमा समाचार अाइरहेकाले यसकाे सम्पूर्ण जानकारी लिर्इ यसको सुधारकाे लागि अनुगमनमा अाएकाे बताएका छन् । 

 

अहिले तीन वटा ब्लकमा गरी २७ सय कैदी छन् । जुन हुनुपर्नेभन्दा अत्यधिक हाे । यसको विषयमा छलफल गरेर आगामी सरकारले त्यस विषयमा काम गर्ने भन्दै मन्त्री थापाले भने कैदीका समस्या नि सुन्यौ ।

 

धेरैका धेरै थरी समस्या रहेछन् तिनको समाधानको लागि पहल गर्छौ ।

विशेष