राजनीति मुख्य समाचार

नेपाल भ्रमणमा अाउँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासी

नेपाल भ्रमणमा अाउँदै पाकिस्तानी प्रधानमन्त्री अब्बासी

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी सोमबार नेपाल आउने भएका छन् । अब्बासी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

 

अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिन नेपाल आउन लागेको बताइएकाे छ । नेपाल बसाइका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

विशेष