मुख्य समाचार अपराध सुरक्षा देश

'भिडियोमा हेर्नुहोस् यस्तो आइडिया लगाएर घुस लिन्छन् प्रहरी ! महिनाको डेढलाख बढी हुन्छ कमाइ ! (भिडीयोसहित)'

'भिडियोमा हेर्नुहोस् यस्तो आइडिया लगाएर घुस लिन्छन् प्रहरी ! महिनाको डेढलाख बढी हुन्छ कमाइ ! (भिडीयोसहित)'

'हामी सोच्छौं, विचरा ट्राफिकहरुलाई कस्तो गाह्रो छ । थोरै तलवमा दिनरात खटिनुपरेको छ । तर यथार्थ केहि फरक छ । केहि ट्राफिक प्रहरीहरुले महिनाको डेढ लाखसम्म कमाउने गरेका छन् ।

 

विना कारण एक ट्रकसंग १०० रुपैयाँ उठाएर उनीहरुले यस्तो मोटो रकम कमाउने गरेका हुन् । ड्राइभरहरुले पनि चिट काट्नुभन्दा १०० रुपैयाँ दिनुनै सजिलो ठान्ने गरेका छन् ।

विशेष