राजनीति

'मैले माओवादी केन्द्र पार्टी छाडिसकें'

'मैले माओवादी केन्द्र पार्टी छाडिसकें'

काठमाडौं । सभामुख कृष्णबहादुर महराले माओवादी केन्द्र पार्टीमा नरहेको खुलासा गरेका छन् । आफूले सभामुखको सपथ ग्रहण लगत्तै माओवादी पार्टीको सबै जिम्मेवारीबाट टाढिएको खुलासा गरेका हुन् ।

 

पत्रकारहरूसँग बुधबार राजधानीमा कुरा गर्दै महराले भने, 'सभामुख नहुँदा म सबैसँग सन्तुलनमा रहने भएकाले राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायसँग संवाद गर्नलाई पार्टीले खटाउँथ्यो । अब सभामुखको पदमा रहुन्जेल निष्पक्ष भूमिकामा हुन्छु । हिजो माओवादी पार्टीमा थिए तर अब छैन ।'

माओवादी केन्द्र कृष्णबहादुर महरा

विशेष