राजनीति

प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

प्रधानमन्त्रीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री ज्ञवाली चीन जाँदै

काठमाडाैं । प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सोमबार चीन  जाने भएका छन्।

 

फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उत्तरी छिमेकी चीनमा पहिलो पटक मन्त्रीस्तरीय भ्रमण हुन लागेको हो। यस अघि उनले भारतकाे भ्रमण गरिसकेका छन् ।

 

भ्रमणका क्रममा विभिन्न भेटघाट र प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा  कुरा हुने मन्त्री ज्ञवालीले बताए । उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रदीप ज्ञवाली

विशेष