मुख्य समाचार राजनीति

राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त, कसलाई कहाँ ?

राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त, कसलाई कहाँ ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गरेकी छन् ।

 

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । 

 

त्यसैगरी, राष्ट्रपति भण्डारीले थाइल्यान्डका लागि नेपाली राजदुत खगनाथ अधिकारीलाई भियतनामका लागि समेत गैरआवासीय नेपाली राजदुत पदमा नियुक्त गरेकी हुन् 

राष्ट्रपति राजदुत नियुक्त

विशेष