महान्यायाधिवक्ताको घर अदालतले भेटेन

काठमाडौं । साइबर क्राइमसम्बन्धी एक मुद्दामा प्रदेश नम्बर २ का महान्यायाधिवक्ता दीपेन्द्र झाको घर ठेगाना फेला नपरेको भन्दै अदालतले ललितपुर महालक्ष्मी नगरपालिका ५ को कार्यालयमा लगेर म्याद टाँसेको छ ।
काठमाडौं जिल्ला अदालतको पत्रअनुसार ललितपुर जिल्ला अदालतका तामेलदारले वडामा लगेर म्याद टाँसेका हुन् । उक्त जानकारी आइतबारै ललितपुले काठमाडौं जिल्ला अदालतलाई दिएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।
अदालत महान्यायाधिवक्ता साइबर क्राइम