राजनीति

कांग्रेस सचेतकमा भुसाल

कांग्रेस सचेतकमा भुसाल

काठमाडौँ । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको सचेतकमा पुष्पा भुसाल गौतम मनोनयन भएकी छन्  । 

 

कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबार उनलाई सचेतकमा मनोनयन गरेको  संसदीय दलका नेता देउवाका निजी सचिव केशवराज जोशीले जानकारी  दिए । 

 

प्रतिनिधिसभा सदस्य पुष्पा भुसाललाई दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम मनोनयन गरिएको हो । 

काँग्रेस पुष्पा भुसाल सचेतक

विशेष