मुख्य समाचार राजनीति

पर्यटनमन्त्री रविन्द्र अधिकारीले यसकारण मागे माफी (विज्ञप्तिसहित)

पर्यटनमन्त्री रविन्द्र अधिकारीले यसकारण मागे माफी (विज्ञप्तिसहित)

काठमाडौं । सवारीसाधन निषेधित क्षेत्रमा सवारी साधन लगेपछि आलोचित भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यमन्त्री रविद्र अधिकारीले माफी मागेका छन् ।

 

चैत २० गते पशुपति क्षेत्रलाई सवारी मगन्ते रहित क्षेत्र घोषणा गर्न पशुपति पुगेका अधिकारीले सबैतिर आलोचना भएपछि उनले विज्ञप्ति नै जारी गरेर माफि मागेका हुन् ।

 

उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, कार्यक्रम स्थलमा पानी परेको थियो सोहि क्रममा सवारी साधन उक्त क्षेत्रमा प्रवेश गरेको बुझिएको छ । यसप्रति हामी गम्भीर छौं । जे कारण भएपनि हाम्रो तर्फबाट भएको एउटा कमजोरी हो ।

रविन्द्र अधिकारी विज्ञप्तिसहित

विशेष