द्वन्द्वमा मारिएका कार्यकर्ताको संख्याबारे माओवादी नै अनविज्ञ

काठमाडौं । तत्कालीन शान्ति तथा पुनर्निमाण मन्त्रालयले माओवादी द्वन्द्वमा १९ हजार ६ सय १६ को मृत्यु तथा बेपत्ता भएको सार्वजनिक गरेको छ ।
मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार तत्कालीन सरकार र विद्रोही दुवैतर्फबाट सो संख्यामा नागरिकको मृत्यु तथा बेपत्ता भएको जनाएको छ ।
तर, माओवादी केन्द्रले आफ्नो पार्टीबाट कति नेता तथा कार्यकर्ता मारिए भन्ने तथ्यांक राख्न सकेको छैन । मूल पार्टी माओवादी केन्द्र एमालेसँग पार्टी एकताको अन्तिम तयारीमा छ ।, याे खबर अाजकाे नयाँ पत्रिकामा छ ।