मुख्य समाचार राजनीति

ईश्‍वर पोखरेल कार्यबाहक प्रधानमन्त्री, बामदेव कार्यवाहक पार्टी अध्‍यक्ष

ईश्‍वर पोखरेल कार्यबाहक प्रधानमन्त्री, बामदेव कार्यवाहक पार्टी अध्‍यक्ष

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतकाे ३ दिने औपचारिक भ्रमणका लागि  नयाँ दिल्ली प्रस्थान प्रस्थान गरेका छन् । अाेली भारत भ्रमणामा गएपछि रक्षामन्त्री ईश्‍वर पोखरेलले कार्यबाहक प्रधानमन्त्रीको जिम्‍मेवारी समालेका हुन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारतको राजकीय भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेपछि उनलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्‍मेवारी दिइएको हो।

 

यस्तै नेकपा एमाले अध्यक्षसमेत रहेका अाेली भारतकाे ३ दिने राजकीय भ्रमणमा नस्किएपछि पार्टीको कार्यावाहक अध्‍यक्षको जिम्‍मेवारी उपाध्‍यक्ष बामदेव गौतमलाई दिइएको छ ।

ईश्‍वर पोखरेल बामदेव गौतम

विशेष