मुख्य समाचार राजनीति

प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे कांग्रेसले धारणा सार्वजनिक गर्दै

प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे कांग्रेसले धारणा सार्वजनिक गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्ने भएकाे छ ।

 

पार्टी मुख्यालय सानेपामा सोमबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

 

प्रधानमन्त्री ओली तीन दिने भारत भ्रमण सकी हिजो स्वदेश फर्केका छन्। पत्रकार सम्मेलनमा सरकारले जारी गरेको स्वेतपत्र र सरकारका पछिल्ला गतिविधिबारे पनि धारणा सार्वजनिक गरिने कांग्रेसले जनाएको छ 

काँग्रेस ओलीको भारत भ्रमण

विशेष