मुख्य समाचार राजनीति

कांग्रेसले प्रतिक्रिया दिनै जान्दैनः विष्णु रिमाल

कांग्रेसले प्रतिक्रिया दिनै जान्दैनः विष्णु रिमाल

काठमाडौं  । प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारको नीति तथा कार्यक्रमप्रति नेपाली कांग्रेसले प्रतिक्रिया दिन नजानेको भनेर आलोचना गरेका छन् ।

 

 मंगलबार बिहान एक मिडियासँग कुरा गर्दै रिमालले सरकारले ल्याएको नीति तथा कार्यक्रमहरू महत्वकांक्षी रहेको बताए । उनले भने, ‘कांग्रेसले कुरै नबुझेर हतारमा प्रतिक्रिया दिएको छ । विरोध गरेको छ । उसले जानेर प्रतिक्रिया दिएको होइन ।’

 

सल्लाहकार रिमालले भने, ‘प्रमुख विपक्षी दलले प्रतिक्रिया दिन जानेन । प्रतिक्रिया दिन जानेको भए त चुनाव नै हार्नु हुने थिएन नि ।’

नेपाली काँग्रेस विष्णु रिमाल

विशेष