नेकपा केन्द्रीय समितिमा वरियता विवादपछि यसरी तय भयो ४४१ सदस्य (सूचीसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरेको छ। तत्कालिन एमालेतिरबाट २४१ र माओवादीतिरबाट २०० नेताले नेकपाकाे केन्द्रीय सदस्यमा स्थान पाएका छन् ।
अब नेकपाकाे केन्द्रमा स्थायी कमिटी बन्ने बाँकी छ । यो कमिटी ४५ सदस्यीय हुनेछ । यसमा पनि विगठित एमालेबाट २६ र माअाेवादी केन्द्रका १९ जना नेता रहने छन् ।
विघटित दुई पार्टीमा वरीयता क्रमबारे विवाद देखिएपछि वर्णानुक्रम अनुसार नाम सार्वजनिक गरिएको छ।
नेकपा नेकपा केन्द्रीय समिति वरियता विवाद