मुख्य समाचार राजनीति

झलनाथ र नारायणकाजी काल मार्क्सकाे २ शतवार्षिकी मनाउन चीन प्रस्थान

झलनाथ र नारायणकाजी काल मार्क्सकाे २ शतवार्षिकी मनाउन चीन प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन गएका छन्।

 

उनीहरु काल मार्क्सको जन्मको दुई सय वर्षको अवसरमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन शुक्रबार चीन गएका हुन्।

 

चाइना साउर्दन एयरलाइन्सको उडानबाट खनाल र श्रेष्ठ चीनतर्फ लागेका हुन्। चीनबाट फर्केकाे एक सातामै फेरि खनाल चीन प्रशथान गरेका छन् ।

 

 

झलनाथ खनाल नारायणकाजी श्रेष्ठ चीन प्रस्थान काल मार्क्स

विशेष