संविधानको उल्लंघन संसदमै !

काठमाडाैं । कानुन बनाउने जिम्मेवारी संसदको हो । जसले बनाएको कानुनबाट देश सञ्चालन हुन्छ । तर यतिवेला कानुन् निर्माण गरिने स्थलबाटै मुलुकको मुल कानुन् संविधान को उल्लंघन भईरहेको छ ।
संविधानको धारा ९१ २ ले भनेको छ प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ । तर, अहिले दुवै पदमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कै प्रतिनिधि छन् ।
सुरुमा चुनिँदा भने सभामुख कृष्णबहादुर महरा माओवादी केन्द्रबाट र उपसभामुख शिवमाया तुम्बाहाङ्फे एमालेबाट चुनिएकी थिईन् ।, आजको कान्तिपुरमा यो खबर छ ।