राजनीति

संसदको १५ समिति सभापतिमा नेकपाको नेतृत्व

संसदको १५ समिति सभापतिमा नेकपाको नेतृत्व

काठमाडाैं । प्रतिनिधिसभा र राष्ट्रियसभामा गठन हुने १५ वटा समितिका सभापति नेपाल कम्युनिस्ट पार्टीले नै नेतृत्व गर्न पाउने भएको छ ।

 

सार्वजनिक लेखा समितिबाहेक अन्य सबै समितिमा नेकपाले सभापति पाउने छ । तर, प्रत्येक समितिमा नेकपाको बहुमत पुग्ने भएपछि सहमतिको आधारमा कुनै दललाई सभापति दिन सक्ने एमाले नेता भानुभक्त ढकालको भनाई छ । 

 

संख्याबाट एमालेले सभापति पाउने भए पनि सहमतिबाट अन्य दललाई सभापति दिन सकिन्छ तर अहिले त्यो लेवलमा कुरा भएको छैन, नेता ढकालले भने, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रतिनिधिसभा राष्ट्रियसभा नेपाल कम्युनिस्ट पार्टी

विशेष