राजनीति

कस्तो प्रश्न थियो र मन्त्रीको निर्देशनमा कार्यक्रम बन्द भयो ?

कस्तो प्रश्न थियो र मन्त्रीको निर्देशनमा कार्यक्रम बन्द भयो ?

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई सम्पत्ति विवरणमाथि प्रश्न सोधेका कारण नेपाल टेलिभिजनमा १२ बर्षदेखि प्रसारण हुँदै आएको एक कार्यक्रम बन्द भएको छ ।

 

कार्यक्रम सञ्चालक राजु थापाले मन्त्री बाँस्कोटोको निर्देशनमा टेलिभिजन व्यवस्थापनले कार्यक्रम रोकेको आरोप लगाएका छन् ।

 

नेपाल टेलिभिजनमा शनिवार राति ८ः ४५ बजे प्रसारण हुने सिधा प्रश्न नाम कार्यक्रममा दुई साताअघि मन्त्री बाँस्कोटालाई कार्यक्रम सञ्चालक राजु थापाले कम्युनिष्ट मन्त्रीहरुको दाईजोमा धेरै सम्पत्ति देखियो भन्ने आलोचना छ नि ? भन्ने प्रश्न गरेका थिए । कान्तिपुरमा खबर छ ।

गोकुल बास्कोटा नेपाल टेलिभिजन राजु थापा

विशेष